Wednesday, December 15, 2021

|| डिफेक्टर ||

बाऊ,
'ख्याक' संग लडेको
र, जितेको कथा छ ।
छोरो,
दहाड्यो म्याँऊ गरि
न्यानो खोज्दै
बिरालो निस्क्यो
लुसुक्क अगेना छेउ । Face with hand over mouth

 

#कविता #काँग्रेसमहाधिवेसन
#नयाँनेपाल #बुढोयुवानेता