Sunday, February 23, 2014

A Proud Nepali in Gulf

It was not a normal schedule; I love to wake up late atleast in weekends and holidays. But there was something that forces me to visit Doha's National area (named after a huge National Panasonic showroom) early in the morning is to get live and fresh ‘local’ chicken sold in that area only (now that area have a vast development project and most of the shops have already been shifted to another location).

It was 6:50 in the morning when we started from AlSadd to National (hardly a ten minutes’ drive). We just parked nearby a ‘Bengali’ tea shop for a 'Kadak Chai’. Normally people out of home don't have luck to sip boiled tea everyday. At dwelling we used of boil water put a spoon or two (varies as per the taste) spoon sugar and dip a tea bag in it, that’s called 'Sulaimaani', but actually i don't like tea, it’s easy to prepare coffee, just mix one spoon 'Nescafé' two spoon sugar add hot water and it’s ready. But the ‘Kadak Chai’ they used to boil in Indo-Asian traditional method, first to boil water alone than to add milk and boil, than to add tea and boil again upto it get the real brownie colour. As it take more time to fix it really have a taste which we cannot miss the chance to have a cup when around.

We ordered for two cup of tea, and slipped in butchery beside, luckily found a good looking ‘Bhale’, ordered to pack but unfortunately there was a queue of orders, they promise us to fix it in 20-25 minute. OK, lets move around, tea was ready and fixed in disposable cup, so it is easy to walk around and enjoy ‘Kadak chai’ together.

Hardly by my tenth step ahead, I found a compatriot sitting down in the pavement, well dressed but seems exhausted, with a can of ‘soft drink’ in his hand. Later analysed his unstable suspicious movements and found he is ‘down’ boozed. Why I was surprised, it is hardly 7:15 in the morning, we need something hot to comfort our throat but the scene was different. Not all compatriot have same behaviour  at all, but one should have to think about their representation of four hundred thousand compatriot living in the same region.

Though, a bad weekend.

Wednesday, February 12, 2014

खोयाको मनोवाद

  • हाहा रोफाल्यो फुलीले :D
  • एकछिन हँसा न । कस्तो साइको साइको बनायो एकदुई जनाका ट्विटले :(
  • जोक सुन्छस् त ? त्यो परौठा सेक्नेवाला जोक सम्झे त, हाँसेर मर्छस् :D
  • हाहाहा । त्यो त जमानाको हो । नयाँ सुना न ।
  • त्यो काँधवाला फोटो सम्झेर हाँस् अब । म joke सुनाउन सक्ने अवस्थामा छैन ।
  • :D :D अनि अचेल RT खेती गर्नै छाडिस् किन नि ? कि ट्विटेको भाउँतोमा लागेर छाडिस् ?
  • अँ यार, कसैलाई नभन्नू । तर जे लेखे नि RT खेती फिँजायो भनेर कमेन्ट्न थाले, त्यसैले अर्को ह्यान्डिल त्यसै मरेर जालाझैं भो :(
  • धत्, पीर नमान् । यस्तै चल्न दे । त्यो अर्को ह्यान्डिल एक्टिभ भयो भने हामी त ज्युँदै मर्छम् :(
  • साले रुलाएगा क्या :'(
  • यो कुराले त मेरो पनि झन्डै आँसु आएन माकसम :(
  • यस्ता पिल्चे कुरा गर्नु हुन्न । फेरि ट्विटे समाजले रुन्चे भनेर ट्याग लगाइदिन्छ । जस्ट चिल ब्रो ।
  • बरु Enrique को Sad Eyes बजा न । मन कस्तो कस्तो भो :(
  • ल सुन्

  • अनि हिजो हेरेको 'Froze' कस्तो लाग्यो त ?
  • त्यस्ता चवन्नी फिल्म । कसले हो जात्तिबित्ति राम्रो छ भनेर सिफारिस गरेको । रातभरि सरापें त्यो मान्छेलाई
  • बरु त्यो Dallas Buyers Club हेर्नुपर्छ आज । त्यत्तिकै ओस्कारमा नोमिनेटेड भएन होला ~
  • आज फिल्मबारे गफ गरम् न है । राम्रा फिल्मबारेमात्रै हुन्न ?
  • सही आइडिया । ल तँलाई सबैभन्दा मन पर्ने फिल्मबारे भन्
  • हिन्दी, नेपाली कि इंगलिस ?
  • सबै । सुरुमा हिन्दीबाट गरम् । मलाई मनपर्ने फिल्म त 'स्वदेश' हो । यसमा मैले खोजेका हरेक कुरा छन् यार
  • राम्रो त छ तर त्यसमा अलि हाइप गरिएजस्तो लाग्दैन ? I mean, नासालाई भयंकर केके न हो भनेजस्तो present गरिएको छ ।
  • नासा आफैंमा भीमकाय संस्था हो । त्यससँग associated भएर काम गर्नु पनि ठूलो उपलब्धि हो । फेरि यो फिल्म real story based हो
  • त्यै पनि । अलि लेन्दी छ फिल्म । कथालाई धेरै लम्ब्याइएको जस्तो लाग्छ । आधा घण्टाजति काट्न सकिन्थ्यो अझै ।
  • फिल्मका केही विशेषता हुन्छन् । कोही दबंग टाइपमा फटाफट सकिन्छन्, कसैले कथामात्रै भन्छन् आफ्नै पाराले । 'स्वदेश' यसमा अब्बल छ ।
  • खैर जे होस् । मलाई त 'देउता' अहिलेसम्मकै मनपर्ने नेपाली फिल्म हो :) खै किन हो, यसको ब्याकग्राउन्ड स्कोरले सधैं मनमा शान्ति दिन्छ
  • राजेश हमालका थोरै राम्रा फिल्ममध्ये पर्छ यो पनि । एकछिन हिन्दीका कुरा गरम् न ।
  • हिन्दीमा 'गुजारिश' हो दोस्रो। यो मन पर्नुका केही कारण छन् । १. त्यस्तो अवस्थाका मान्छेलाई म नजिकबाट चिन्छु २. यसले बाँच्न सिकाउँछ
  • लौ, बाँच्न कसरी सिकाउँछ ? यसले त Euthanasia सम्बन्धी वकालत गर्दैन र ? अलि विरोधाभाष भएन र कुरा ?
  • मर्न चाहने उत्कण्ठाले पनि बाँच्न प्रेरित गरिरहन्छ । मरेर जानेहरू, बाँचेर त हेर, बाँच्न कति गाह्रो छ भन्ने कविता थाहा छैन ? ;)
  • यो स्पेनिस 'Mar Adentro' बाट प्रभावित भए पनि मलाई हिन्दी भर्सन धेरै राम्रो लाग्यो । खासमा Euthanasia सम्बन्धी कानुन बनाउनुपर्छ
  • मर्न र बाँच्न पाउनु व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रता हुनुपर्छ, राज्यले 'तँ बाँच्', 'तँ मर्' भनेर ट्याग लगाउन सक्छ ??
  • सहमत । यसलाई खासगरी राज्य निर्माणको सैद्धान्तिक पृष्ठभूमिमा जोडेर हेर्न पनि सकिन्छ । फेरि सञ्जीव काका, , ३ गर्दै आउनुहुन्छ :P
  • हाहा :D you are so funny के :D
  • Euthanasia सम्बन्धी कानुनी स्वतन्त्रता चाहिन्छ मेरो विचारमा । केही निश्चित सर्त राखेर यसलाई खुला गरिनुपर्छ ।
  • त्यही त । मान्छेले आत्महत्या नगरेर कानुनी रूपमा मर्न खोज्नुमा के गलत छ र हैन ?
  • एकदम सही । गुजारिस मलाई त्यही भएर मन पर्छ एकदम :)
  • मलाई कुनै समय 'दिलजले', 'मन' 'ना तुम जानो ना हम' असाध्यै मन पर्थे । अचेल पनि बेलाबेला टिभीमा आइरहँदा छुटाउँदिनँ :)
  • ठ्याक्कै मेरो मनको कुरा भन्यो साइँदुवाले :D 'ना तुम जानो ना हम' पनि त्यतिबेला कम्ता हेरिएन है ?
  • अहिले पनि टिभीमा हेरिराख्ने फिल्मचाहिँ 'स्वदेश' नै हो, अरूले राम्रो माने पनि नमाने पनि :))
  • फेरि अरूका पछाडि दौडियो । अरुको कुरैकुरामा लागिस् भने भीरबाट लगेर खसाल्छन्, भन्देको छु है अहिले नै
  • अनि अस्ति हेरेको 'Her' बारे केही जाओस् न ;)
  • ठीक सम्झाइस् । 'Her' ले एउटा कालखण्डको तीतो अवस्था झल्काउँछ । तँ पनि यसैगरी technology मा हराउँछस् जस्तो लाग्छ मलाई बेलाबेला :(
  • ह्या~~ मेरो चिन्ता छोड् । Her ले दिएको सन्देशबारे केही बुझिस् कि २,३ वटा ननभेज सिनमात्रै हेरेर काटिस् ? :P
  • :P साला Her ले दिएको एउटा सन्देश के हो भने तिमी सोसल मिडिया वा अरु कुनै भर्चुअल दुनियाँसँग क्षणिकमात्रै हो रमाउने भर्चुअल दुनियाँले एकछिन मन भुलाउला, त्यसपछि ब्याक टु मंगलमान हो । त्यसैले समाज, परिवार, साथीभाइलाई बिर्सनु हुन्न ।
  • एकदम सहमत यार । साला यसका कुरा सुनेर म डाइहार्ट फ्यान भा'छु यार :D
  • लोल । नहँसा न फुली । साँच्ची सानोमा फिल्म हेर्दा कम्ता दु:ख पाइएन है ? साला तैले त कथै लेखिस् यार :))
  • हाहा त्यही त । हाम्रो सानाको फिल्मी लाइफ पनि कम फिल्मी थिएन है ? राप्ती हलको चरबाट हेर्दा कसरी माटो हाल्दिन्थे है पापीहरूले ?
  • अँ यार । अनि दौडिएर घर गई मुख धोएर फेरि चरमा जाँदा कम सास फुल्थेन यार । अझ कसैले थुकिदिन्थे भित्रबाट सालाहरू ।
  • कसैले त अझ खकारै थुक्दिन्थे फुलीहरू । लडाइँ पनि खुब भोगियो यार । अनि पैसा चोरेको काण्ड त झन् कम्ता रमाइलो छैन यार ;))
  • तँ त गाउँको नामी चोर थिइस् नि । तँभित्र एउटा राम्रो मान्छे पनि थियो, त्यो म थिएँ, जसले मन लगाएर पढ्थ्यो, बुवालाई सघाउँथ्यो
  • नेपरिस् । मैले पैसा चोरेर फिल्म हेराउने, भेली-चिउरा र कहिलेकाहीँ समोसा नखुवाएको भए कसरी पढ्थिस् मन लगाएर ? हिरो बन्छ अहिले ।
  • कहिल्यै नभुलिने भइयो यार ती क्षण । अझ पैसा चोरेर फिलिम हेर्दा बुवाले ट्वाइटेलमा थुनेको त कस्तो सम्झिरहन्छु यार :) #Nostalgia
  • है ? ठीक त्यतिबेला बुवालाई स्टोभको आगोले पोलेको सम्झिन्छस् ? ५० प्रतिशत भाग जलेको कसरी निको भयो होला है त्यतिबेला ? :(
  • फेरि साइको कुरा निकाल्यो । यस्ता कुरा यता गर्ने होइन । बेलुकी कोठा गएर गरौंला । अहिले विषयवस्तुमा कन्सन्ट्रेट हो त ।
  • :) मन राख्न जान्या छ के :)

  • फस्ट लभबारे त लेखिस्, सेकेन्डबारे लेख्ने हैन ? :P
  • LOL :D बुढीले मार्चे । म त सेकेन्ड पनि होइन होला, फोर्थ फिफ्थ हुँला है ? भनेर क्वेस्चन मारेको मार्यै गर्छे :D
  • हो भन्या । तर बूढीसँगको लभ अफेयर पनि कम्ता रोचक छैन । तर यता भन्दिनँ, मान्छे हाँस्छन् :D
  • हाहा । टु मच पर्सनल कुरा पनि गर्नु हुन्न तर भन्न मिल्ने भए भन्दा केही हुन्न । भ्यालेन्टाइन डे आउन ला', रमाइलै हुन्छ । ब्लग लेख् न
  • फेरि विषयान्तर गर्यो मुर्दारले । उनलाई छाड्दे । लभ स्टोरी सुना न बरु ;))
  • सेकेन्ड लभचाहिँ बडो संघर्षपूर्ण रह्यो यार । २०६० सालदेखि लगातार ३ वर्ष धाएपछि बूढीले पत्याकी हो :P
  • हाहा :D माघ १७ गतेको फन्डा के हो नि ? साँच्चै हो कि यसो गफ देको हो ?
  • हैन साँच्चै हो । मंसिर १७ गतेको कुराचाहिँ यसै मिति मिलाएर भनेको होइन । त्यही त अचम्म पर्छु म पनि, कसरी भयो होला भनेर ;))
  • साँच्चै, मनमा सोचेका कुरा यसरी भकाभक लेखिदै जाने अटोमेटिक मेसिन आए कतिजनाको घर भाँडिन्थ्यो होला है ? :P
  • हाहा । सबैभन्दा त तैं भड्खालोमा जाकिन्थिस् होला । कम्ताको चतुर छस् तँ, मलाई थाहा नभाको हो र ?
  • थाहा छ ? म अफिस सकेर सधैं बेलुकी ५ बजे कटुवा खोला जान्थें, त्यहाँबाट बुढीको घर मजाले देखिन्थ्यो अनि ऊ कहिले घरबाहिर निस्किन्थी, मलाई देख्थी, अनि भित्र-बाहिर गरिरहन्थी :D अनि म आइवाको वाकम्यानमा गीत सुन्दै खोलामा बसिरहन्थें अँध्यारो नहुँदासम्म । अँध्यारो भएपछि बुढीले घरको बत्ती बाल्थी, अनि म उठ्थें
  • बत्तीचाहिँ किन बाल्ने नि ?
  • लोल :D बत्ती बाल्नुले जनाउ दिन्थ्यो । पिलिकपिलिक धेरै पटक बालेपछि यतै आऊ भन्ने हुन्थ्यो, एकपटक मात्रै बले म आफ्नो घरतिर लाग्थें :D
  • हाहाहा फेरि रोफाल्यो फुलीले :D :D कम्ता आइडियावाला छैनौ तिमीहरू बूढाबूढी :D
  • फेरि म त्यत्तिकै उसको घरमा जान्थिनँ नि त गास लाग्न गाको जस्तो । उसलाई थर्ड इयरको poetry पढाउँथें के :D
  • हाहा :D मास्टर नि भइछस् है बूढीको ? :D
  • मास्टर हैन खोया । म ट्युसन पढ्थें बाहिर, अनि जानेको जति गएर उसलाई पढाउँथें । त्यति गर्दा उसको घरमा शंका पनि हुन्थेन ;))
  • :D सही आइडिया रैछ । तर मान्छेले कुरा त काट्थे होला यार ! त्यसरी केटी साथीको घरमा सधैं आऊजाऊ गर्दा शंका त गर्थे होलान् नि ?
  • हो सहमत । उनकै घरमा पनि गाइँगुइँ कुरा चल्दो रहेछ तर मलाई थाहा थिएन । म जाँदा राम्रै बिहेभ गर्थे, अरु कुरा थाहा हुने कुरा पनि भएन
  • त्यतिबेला तेरो मनमा उनीप्रति लभ गर्ने धारणा थियो कि यत्तिकै साथीको रूपमा सहयोग गर्नमात्रै हो जाने गरेको ?
  • भित्री मनमा त लभै गर्ने नियोजित षड्यन्त्र थियो नि । भन्न पो भएन । उसको घरमा जाँदा त असल साथीको रूपमा मात्रै जान्थें :P
  • लोल :D अनि घरमा कर्के नजरले हेरेनन् कहिल्यै ?
  • :D :D सासूमा र सालोसँग घनिष्ठ दोस्ती जमाइसक्याथें । बूढीलाई पट्याउनुअघि सासू, सालालाई वशमा पार्नुपर्छ भन्ने सिक्या थें :D
  • मान्छे त सानैदेखि फटाहा होस् यार :D त्यो हिरो नम्बर वनमा गोविन्दाले गरेको झैं गरेछस् त :D भनेसि तँ नि 'Hero No. 1' ?
  • हाहा । त्यस्तो हिरो नं. १ त हैन तर त्यस्तै गरियो :

  • बाले हपारे भर्खर, के गर्ने हो ?
  • बालाई गोली मार्दे एकछिन । बूढालाई कसले मोबाइलबाट हेर्न भन्या छ र :P
  • हाहा त्यै त । अनि प्रपोज कार्यक्रम पनि त्यतिबेलै भयो कि पछि ?
  • प्रपोजको काम त काठमान्डूमा पढ्न आएसि भएको हो । दाङमै हुँदा त के बोल्न सक्नू र कठै!
  • हाहा । हुतिहारा नै रैछस् । बोल्न नि सक्थेनस् ? यस्ता पानिमरुवाले नि लभ गर्ने ?
  • तँ साला पैसा चोरले लभ भनेको कहिल्यै बुझिनस् । सधैं पैसा कमाउने, ट्विटर चलाउने, हाहाहुहु गर्नेबाहेक केही सोच्नै सकेनस् । वाहियात ।
  • पैसा नकमाएर कसरी घर चलाउनू ? मलाई घरबाहेक अरू केही दिएको छ भने ट्विटरले हो, थाहा छ त तँलाई पनि ।
  • त्यस्ता इमोसनल टच्ची मोमेन्टवाला कुरा नगर यता । मलाई झोंक चल्छ ।
  • आजलाई पुग्यो है ? काम पनि गर्नपर्छ अब । नरिसा न मेरो कुटुङ्ग्रो :*
  • :) ल ल काम गर्न जा :) nice talking to you :))
  • के छ केटा ? :) काम सुरु भो ?
  • आज धेरै भो । अब भोलि गफ गरौंला । टपिकचाहिँ के सोचिस् ?
  • टपिक त सोच्या छैन । आफ्नैबारे कुरा गर्ने कि अरूबारे ?
  • अरुबारे व्यक्तिगत टीकाटिप्पणी नगरुम् । बरू आफ्नैबारे कुरा गरौंला नि :) चाउचाउ मगा न, कस्तो भोक लाग्यो ;)
साभार: https://twitter.com/khoyaaaa/status/433578012219412481